|
Interview with Nagendra Kumar Kumal on Tough Talk hosted by Dil Bhusan Pathak. Nagendra Kumar Kumal is the president of Nepal Federation of Indigenous Nationalities (NEFIN).
"के अब नेपाली राजनीतिमा युवाहरुको भूमिका बढ्न थालेको हो ? आदिवासी जनजाति
महासंघका अबका मुद्धाहरु के के हुन् ? कस्तो संघियताका लागि पहल गर्नेछ अब आदिवासी
जनजाति महासंघले ? के आदिवासी जनजाति महासंघले वास्तवमै आदिवासी जनजातिहरुको पक्षमा
काम गरेको छ की राजनीति गर्ने माध्यम मात्र बनेको छ ? नेपालमा आदिवासी जनजातिका
नाममा कति विदेशी सहयोग आउंछ ? र यो रकम कहां जान्छ ? नगेन्द्रकुमार कुमाल, नेपाल
आदिवासी जनजाति महासंघ"
|