सौन्दर्यकला व्यवसायी संघद्वारा ब्यूटी पार्लर तथा सैलुन व्यवसाय संचालनमा सहयोग गर्न नेपाल सरकार समक्ष आग्रह
प्रेस विज्ञप्ति, मिति २०७७ / ०२ / २१ विश्वभर कोरोना भाइरस १९ को महामारीले सम्पुर्ण जनजीवन नै अस्तव्यस्त बनाएको छ । नेपाल पनि यस महामारीबाट अछुतो...









