बिगत ८ वर्षको निरन्तर प्रयासले नेपाल सरकार शिक्षा मन्त्रालयले “सौन्दर्य तथा केशकला शिक्षा” बिसय यहि आ व २०७७ / ०७८ देखि सम्पूर्ण माध्यमिक विद्यालयहरुमा स्वऐच्छिक बिसय पाठ्यक्रम कक्षा ९, १०, ११ र १२ मा समाबेश गरिएको छ।

नेपाल सरकार शिक्षा मन्त्रालय,शिक्षा विभाग,पाठ्यक्रम विकास बोर्ड,प्राविधिक शिक्षा तथा सीपमुलुक तालिम परिषद तथा विभिन्न विद्यालयहरुका प्राध्यापकहरू संग पटक पटक बृहत छलफल पश्चात यहि आ व २०७७ / ०७८ देखि विद्यालयहरुमा यस बिसय समाबेश गरि कक्षा संचालन गर्नको लागि काठमाडौँ महानगरपालिका का मेयर, ललितपुर महानगरपालिका का उपमेयर, टिका बिद्ध्याश्रम ललितपुर तथा अन्य विद्यालयहरुका प्राध्यापकहरू संग सौन्दर्यकला व्यवसायी संघ नेपालका  अदक्ष्य कमला श्रेष्ठ , केन्द्रिय कोषाध्यक्ष निशा शाक्य , “सौन्दर्यकला व्यवसायी संघ” काठमाडौँ जिल्ला का सचिब शर्मिला मुनिकार , “सौन्दर्यकला व्यवसायी संघ” ललितपुर जिल्ला का अदक्ष्य शारदा श्रेष्ठ,उपाध्यक्ष सीता अर्याल ,तथा नेपाल विद्यालय अभिभावक संग का उपाध्यक्ष सुबाश भण्डारी को टोलीले भेट गरी बृहत छलफल गरे।

यो हेर्नु भयो?

४० वर्ष मुनिका महिलालाई विदेश जान परिवारको अनुमति आवश्यक पर्ने नयाँ नियम को प्रस्ताब बारे

 


Like it? Share with your friends!

Nepalisite